नियम ५१
नामसारी लिखत समितिले राख्नु पर्ने
रजिष्टर गरिएको सबै नामसारीको लिखतहरू कर्पोरेशनको कार्यालयमा रहनेछ ।
तर समितिले रजिष्टर गर्न इन्कार गरेमा जसले नामसारीको लिखत दाखिल गरेको हो उसलाई फिर्ता दिनु पर्नेछ ।